प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबेर मृत्यु

२०८०-०७-०१

  • A
  • A-
  • A+
Share

रूपन्देही

मायादेवी गाउँपालिका-५ गोनाहा बस्ने ५५ वर्षीय जनार्धन यादबको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

सम्बन्धित समाचार